NEPALI CHRISTIAN SONG ( New - 2013 )
( Nepali Christian Musical Skit )
Jesus Christ is only one that can give you hope
because he died on the cross for all of our sins.
Author and video source : Samuel Shankhar @ YouTube
== † † † † † † † ==
[ Youth4Christ - Christian Youth Service ]

@ Samuel Shankhar
I said Amen to that, thanks for sharing and God bless (:
Awesome Christian musical skit video, performed by a group of Nepali youth. Guys, listen, watch, learn and enjoy !!! God bless (:
== † † † † † † † ==
HolyScreen @ YouTube - Called To Serve !
== † † † † † † † ==
Inspirational / Encouraging Bible Scriptures :
मत्ती 11:28-30 Nepali Bible: Easy-to-Read Version (ERV-NE)
28 “मकहाँ आऊ। जो थकित औ कष्टले दबिएकाहरू हो! म तिमीहरूलाई आत्माको निम्ति विश्राम दिनेछु। 29 मेरो कामकुरो ग्रहण गर अनि मबाट सिक, म विनयी र विनम्र-हृदयको छु। अनि तिमीहरूले आफ्नो आत्मामा विश्राम पाउनेछौ। 30 हो, मेरो काम ग्रहण गर्न सजिलो छ। तिमीहरूलाई दिइने भार हलुका छ।”
Matthew 11:28-30 (NIV)
(28) “Come to me, all you who are weary and burdened, and I will give you rest. (29) Take my yoke upon you and learn from me, for I am gentle and humble in heart, and you will find rest for your souls. (30) For my yoke is easy and my burden is light.”
यर्मिया 29:11 Nepali Bible: Easy-to-Read Version (ERV-NE)
11 म यसो भन्छु किनभने तिमीहरूका निम्ति मैले बनाएका योजनाहरू म जान्दछु।” यो परमप्रभुबाट आएको सन्देश हो, “मसँग तिमीहरूको लागि राम्रो योजनाहरू छ। म तिमीहरूलाई चोट पुर्याउने योजना बनाउँदिन। मैले तिमीहरूलाई आशा र असल भविष्य दिने योजना गरेको छु।
Jeremiah 29:11 (NIV)
For I know the plans I have for you,” declares the Lord, “plans to prosper you and not to harm you, plans to give you hope and a future.
1 तिमोथी 4:12 Nepali Bible: Easy-to-Read Version (ERV-NE)
12 तिमी जवान छौ तर तिम्रो उमेरको कारणले तिमीलाई हेला गर्न कसैलाई नदेऊ। तिनीहरू कसरी जिउनु पर्छ भनि विश्वासीहरूको निम्ति एउटा उदाहरण बन्ने कोशिश गर। तिनीहरूलाई आफ्नो भनाई, आफ्नो रहन-सहन, आफ्नो प्रेम, आफ्नो विश्वास अनि आफ्नो पवित्र जीवनद्वारा देखाऊ।
1 Timothy 4:12 (NIV)
Don’t let anyone look down on you because you are young, but set an example for the believers in speech, in conduct, in love, in faith and in purity.
रोमी 12:1-2 Nepali Bible: Easy-to-Read Version (ERV-NE)
परमेश्वरलाई तिमीहरूको जीवन देऊ
12 यसैले दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, केही गर भनेर म बिन्ती गर्दछु। परमेश्वरले हामीलाई ठूलो दया देखाउनुभयो। यसकारण परमेश्वरलाई प्रसन्न गर्दै आफ्नो जीवनलाई जीवित बलिदानको रूपमा अर्पण गर। यही तिमीहरूको आत्मिक उपासना हो। 2 सांसारिक स्तरमा आफूलाई परिवर्तन नगर। तर विचारको नयाँ बाटो अप्नाएर आफूलाई आन्तरिक रूपले परिवर्तन गर। अनि त्यसपछि तिमीहरू राम्रो के हो, उहाँलाई के मन पर्छ र सम्पूर्णता के हो, आफैं परमेश्वरको इच्छा पत्तो लाउन समर्थ हुने छौ।
Romans 12:1-2 (NLT)
( A Living Sacrifice to God )
(1) And so, dear brothers and sisters, I plead with you to give your bodies to God because of all he has done for you. Let them be a living and holy sacrifice—the kind he will find acceptable. This is truly the way to worship him. (2) Don’t copy the behavior and customs of this world, but let God transform you into a new person by changing the way you think. Then you will learn to know God’s will for you, which is good and pleasing and perfect.
रोमी 15:13 Nepali Bible: Easy-to-Read Version (ERV-NE)
13 तिमीहरूले परमेश्वरमा विश्वास गर्ने हुनाले, परमेश्वर जो आशाको मुहान हुनुहुन्छ, उहाँले तिमीहरूलाई आनन्द र शान्तिले पूर्ण गरून्। तब तिमीहरूको आशा पवित्र आत्माको शक्तिद्वारा परिपूर्ण बन्नेछ।
Romans 15:13 (NASB)
Now may the God of hope fill you with all joy and peace in believing, so that you will abound in hope by the power of the Holy Spirit

Amen !

Image provided by : http://www.biblelockscreen.com/
== † † † † † † † ==
Bible Scriptures Powered By :
http://www.biblegateway.com/
( A searchable online Bible in over 100 versions )
http://biblos.com/
( Search, Read, Study the Bible in Many Languages )
http://bibledatabase.com/
( The place for Free Bible Downloads and Free Bible Study software )
http://www.litebible.com/index.php
http://www.openbible.info/