Verse of the Day :

Monday, March 11, 2013

Nepali New Christian Video - 2013 ( Nepali Christian Video About Judgement Day )

Nepali New Christian Video - 2013

( Nepali Christian Video About Judgement Day )


Video source : Samuel Shankhar @ YouTube

== † † † † † † † ==

Verse4Thoughts :

लूका 21:25-26 Luke [ Nepali Bible: Easy-to-Read Version (ERV-NE) ] ( नडराऊ )
25 “सूर्य, चन्द्र र ताराहरूमा पनि आश्चर्य घट्नाहरू घट्नेछन्। अनि पृथ्वीमा सबै जाति-जातिहरू सङ्कटमा पर्नेछन्। सागरका गर्जन र उर्लेका झोक्काहरूले तिनीहरूलाई अत्तालाउनेछन्। 26 मानिसहरू भयभित हुनेछन्। संसारमा के हुने हो भनी चिन्ताले तिनीहरू आतङ्कित हुनेछन्। आकाशको शक्तिहरू हल्लाइनेछन्।


Luke 21:25-26 (NKJV) [ The Coming of the Son of Man ]
(25) “And there will be signs in the sun, in the moon, and in the stars; and on the earth distress of nations, with perplexity, the sea and the waves roaring; (26) men’s hearts failing them from fear and the expectation of those things which are coming on the earth, for the powers of the heavens will be shaken.


Amen !

== † † † † † † † ==

Awesome video production, great video effects and a powerful message.
Recommend to watch.


HolyScreen @ YouTube - Called To Serve !

== † † † † † † † ==

Inspirational / Encouraging Bible Scriptures :
( Inspired By The Above Videos )


मत्ती 7:13-14 Matthew [ Nepali Bible: Easy-to-Read Version (ERV-NE) ]
( स्वर्ग र नर्कको बाटो )
13 “साँघुरो ढोकाबाट भित्र पस, जसले स्वर्गमा पुर्याउँछ। नर्कमा जाने बाटो एकदमै सजिलो छ। अनि ढोका पनि फराकिलो छ। धेरै मानिसहरू त्यसबाट भित्र पस्दछन्। 14 जीवनको बाटोमा लाने ढोका साँघुरो छ अनि बाटो अति कठिन छ। केवल केही मानिसहरूले मात्र त्यो बाटो पैलाउन सक्छन्।

Matthew 7:13-14 (NIV) [ The Narrow and Wide Gates ]
(13) “Enter through the narrow gate. For wide is the gate and broad is the road that leads to destruction, and many enter through it. (14) But small is the gate and  narrow the road that leads to life, and only a few find it.

रोमी 13:11-14 Romans [ Nepali Bible: Easy-to-Read Version (ERV-NE) ]
11 मेरो भनाइको कारण यो हो कि हामी अप्ठ्यारो समयमा बाँचिरहेछौं। हो, अब निद्राबाट ब्यूँझिने तिम्रो समय आएको छ। किनभने जति बेला हामीले विश्वास गर्यौं त्यस बेला भन्दा अहिले हाम्रो मुक्ति हामी नजिक भएको छ। 12 “रात” प्रायः सिद्धिसक्यो “दिन” लगभग यहाँ आइसक्यो। यसर्थः हामीले अन्धकारको कामगर्न छोडनु पर्छ, अनि उज्यालाको कामहरू गर्नु पर्छ। 13 दिनको मानिसहरू जस्तो हामीले स्वच्छातापूर्वक काम गर्नुपर्छ। हामी जङ्गली र खर्चिलो भोजमा भुलिनु हुँदैन। हामी दाखरसले मात्तिनु हुँदैन। हामीले व्यभिचारका पापहरू गर्नु हुँदैन र हामीले आफ्ना शरीरले कुनै पाप गर्नु हुँदैन। हामीले झगड़ा गर्नु हुँदैन र ईर्ष्या गर्नु हुँदैन। 14 त्यसको सट्टामा आफूले प्रभु येशू ख्रीष्ट झैं होऊ। आफ्नो पापमय स्वभाव र पापमय इच्छाहरूलाई सन्तुष्टी नदेऊ। 

Romans 13:11-14 (NIV) [ The Day Is Near ]
(11) And do this, understanding the present time: The hour has already come for you to wake up from your slumber, because our salvation is nearer now than when we first believed. (12) The night is nearly over; the day is almost here. So let us put aside the deeds of darkness and put on the armor of light. (13) Let us behave decently, as in the daytime, not in carousing and drunkenness, not in sexual immorality and debauchery, not in dissension and jealousy. (14) Rather, clothe yourselves with the Lord Jesus Christ, and do not think about how to gratify the desires of the flesh.

 मत्ती 7:21-23 Matthew [ Nepali Bible: Easy-to-Read Version (ERV-NE) ]
21 “मलाई प्रभु, प्रभु, भन्ने हरेक मानिस स्वर्गको राज्यमा प्रवेश गर्न पाउनेछैन। तर जसले स्वर्गमा हुनुहुने मेरो पिताको इच्छा पालन गर्छ। उसले स्वर्गको राज्यमा प्रवेश गर्न पाउनेछ। 22 अन्तिम दिनमा धेरैले मलाई भन्नेछन्, ‘तपाईं नै हाम्रा प्रभु हुनुहुन्छ। हामीले तपाईंकै नाउँमा अगमवाणी बोल्यौ; अनि तपाईंकै नाउँमा हामीले ती दुष्टहरूलाई निकाली पठायौं अनि अनेक अनौठा चमत्काहहरू गर्यौ।’ 23 तब म तिनीहरूलाई स्पष्ट रूपले भन्नेछु, ‘तिमी त्यो पाप काम गर्नेहरू म देखि टाढा होओ मैले तिमीहरूलाई कहिल्यै चिनेको छैन।’

Matthew 7:21-23 (NKJV) [ I Never Knew You ]
(21) “Not everyone who says to Me, ‘Lord, Lord,’ shall enter the kingdom of heaven, but he who does the will of My Father in heaven. (22) Many will say to Me in that day, ‘Lord, Lord, have we not prophesied in Your name, cast out demons in Your name, and done many wonders in Your name?’ (23) And then I will declare to them, ‘I never knew you; depart from Me,

you who practice lawlessness!’

प्रकाश 21:8 Revelation [ Nepali Bible: Easy-to-Read Version (ERV-NE) ]
8 तर मानिसहरू जो कातर, अविश्वासी घृणाजनक कर्म गर्ने, हत्यारा व्यभिचारी जादूवाला, मूर्तिपूजक अनि जम्मै झूटा बोल्नेहरू छन् तिनीहरूले गन्धकको अग्नि कुण्डमा ठाँउ पाउँछन्। यो दोस्रो मृत्यु हो।”

Revelation 21:8 (NKJV)
But the cowardly, unbelieving, abominable, murderers, sexually immoral, sorcerers, idolaters, and all liars shall have their part in the lake which burns with fire and brimstone, which is the second death.”


प्रकाश 20:10 Revelation [ Nepali Bible: Easy-to-Read Version (ERV-NE) ]
10 अनि शैतान जसले मानिसहरूलाई छल गरिरहेको थियो, जलिरहेको गन्धकको पोखरीमा हालिदियो जहाँ झूटो अगमवक्ता अनि त्यो पशु अघि नै फ्याँकिएको थियो। त्यहाँ दिन रात सदासर्वदा तिनीहरूलाई सजाय भोगाइनेछ।

Revelation 20:10 (NLT)
Then the devil, who had deceived them, was thrown into the fiery lake of burning sulfur, joining the beast and the false prophet. There they will be tormented day and night forever and ever.


Amen !

मत्ती 25:31-46 Matthew [ मानिसको पुत्रले सबै मानिसहरूको न्याय गर्नु हुनेछ ]

Matthew 25:31-46 [ The Son of Man Will Judge the Nations ]

प्रकाश 20 Revelation [ संसारको मानिसहरूको न्याय ]

Revelation 20 [ The Great White Throne Judgment ]

 photo rapture.jpg

 == † † † † † † † ==

Bible Scriptures Powered By :

http://www.biblegateway.com/
( A searchable online Bible in over 100 versions )
 

http://biblos.com/
( Search, Read, Study the Bible in Many Languages )


http://bibledatabase.com/
( The place for Free Bible Downloads and Free Bible Study software. )


http://www.litebible.com/index.php

http://www.openbible.info/


http://www.wordproject.org/index.htm